बुधबार, भदौ १०, २०८३

बादलले दिए मतदातालाई धन्यवाद

राष्ट्रियसभा उपनिर्वाचनमा पराजित एमाले नेता रामबहादुर थापा ‘बादल’ ले मतदातालाई धन्यवाद दिएका छन्। यस्तै उनले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– राष्ट्रियसभा उपनिर्वाचनमा पराजित एमाले नेता रामबहादुर थापा ‘बादल’ ले मतदातालाई धन्यवाद दिएका छन्। यस्तै उनले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन्।

बादलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको राष्ट्रियसभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद। विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई।’

प्रकाशित: May 20, 2021| 14:16 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।