बुधबार, भदौ १०, २०८३

काठमाडौं उपत्यकामा थपिए ३,२३२ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ३ हजार २३२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ३ हजार २३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २६ सय, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनालाई कोरोना पोजेटिभ देखिएको हो। 

हालसम्म काठमाडौं उपत्यकामा २ लाख १८ हजार ७७४ जनामा संक्रमण पुष्टि भएकोमा १ लाख ८० हजार ७७२ जना संक्रमणमुुक्त भएका छन्। हालसम्म उपत्यकाका ३ जिल्लामा १ हजार ९३५ जनाको मृत्यु भएको छ।

प्रकाशित: May 20, 2021| 12:30 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।