बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १९० जना कोरोना संक्रमितको मृत्यु, ६ हजार ५४३ संक्रमणमुक्त हुँदा ८ हजार ३०५ थपिए

१९० जना कोरोना संक्रमितको मृत्यु, ६ हजार ५४३ संक्रमणमुक्त हुँदा ८ हजार ३०५ थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो यस अवधिमा ६ हजार ५४३ हजार जना संक्रमणमुक्त भएका छन् भने १९० संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: May 20, 2021| 11:58 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।