बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तत्काल खोप सुनिश्चित गर्न माग गर्दै देउवाले बुझाए ओलीलाई ज्ञापन

तत्काल खोप सुनिश्चित गर्न माग गर्दै देउवाले बुझाए ओलीलाई ज्ञापन

नेपाली कांग्रेसले सबै नेपालीलाई तत्काल कोरोना खोपको व्यवस्था गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस टोलीले बिहीबार ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको हो।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– नेपाली कांग्रेसले सबै नेपालीलाई तत्काल कोरोना खोपको व्यवस्था गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस टोलीले बिहीबार ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको हो।

कांग्रेसले भनेको छ, हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल आम जनतालाई खोपको सुनिश्चितता गरियोस्। यसका लागि कुटनैतिक पहल तीव्र पारियोस्। खोप आपूर्ति गर्ने व्यवस्था विचौलिया रहित र पारदर्शी ढंगबाट गरियोस्।’ 

प्रकाशित: May 20, 2021| 06:26 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।