बुधबार, भदौ १०, २०८३

सुर्खेतमा जेठ १५ गतेसम्म लम्बियो निषेध आदेश

र्खेतमा निषेध आदेश जेठ १५ गतेसम्म लम्बिएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

सुर्खेत- सुर्खेतमा निषेध आदेश जेठ १५ गतेसम्म लम्बिएको छ।

आज (शुक्रबार) बसेको कोरोना संकट व्यवस्थापन समितिले जेठ १५ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो। संक्रमण बढेपछि सुर्खेतमा वैशाख १४ गतेदेखि निषेध आदेश छ।

निषेध आदेशमा पनि संक्रमण दर कम भएको छ। पछिल्लो २४ घण्टामा मात्रै सुर्खेतमा १८२ जना संक्रमित थपिएका छन्।

प्रकाशित: May 14, 2021| 13:54 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।