बुधबार, भदौ १०, २०८३

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म आन्तरिक उडानमा लगाइएको रोक यथावत् रहने जनाएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– आन्तरिक उडान अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म आन्तरिक उडानमा लगाइएको रोक यथावत् रहने जनाएको छ। 

कोभिड १९ संक्रमणमा वृद्धि भइरहेको उल्लेख गर्दै उक्त निर्णय भएको सूचनामा उल्लेख गरिएको छ।  कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ। सरकारले यसअघि वैशाख मसान्तसम्म आन्तरिक उडानलाई रोक लगाउने निर्णय गरेको थियो।

प्रकाशित: May 13, 2021| 12:43 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।