आइतबार, वैशाख २७, २०८३

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो–  नेपाल भ्रमण नगर्नू

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न भनेको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

National life

काठमाडौं- अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न भनेको छ। चौथो तहको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले अर्को सूचना जारी नभएसम्मका लागि नेपाल भ्रमण नगर्न भनेको हो। 

कोभिड–१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले नेपाल भ्रमण नगर्न सूचना जारी गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। 

हाल नेपालमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान बन्द छ। 

प्रकाशित: May 12, 2021| 08:05 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।