बिहीबार, भदौ ११, २०८३

चीनबाट ४०० थान अक्सिजन सिलिन्डर आइपुग्यो

चीन सरकारले उपलब्ध गराएको चार सय अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको चार सय अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ। स्वास्थ्य मन्त्रालयले आज चार सय अक्सजिन सिलिन्डर चीनबाट आएको जनाएको हो। 

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरलेले ४ सय सिलिण्डर आएको र बाँकी आउने क्रममा रहेको जानकारी दिए।

चीनले २० हजार सिलिण्डर अनुदानमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। साथै आजदेखि सहज रुपमा रेम्डिसिभिर औषधि उपलब्ध हुने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए।
 

प्रकाशित: May 11, 2021| 10:20 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।