आइतबार, वैशाख २७, २०८३

स्कुलमा बम आक्रमण हुँदा ११ को मृत्यु

रुसको कजान सहरको स्कुलमा भएको बम आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको बीबीसीले जनाएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

National life

रुसको कजान सहरको स्कुलमा भएको बम आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको बीबीसीले जनाएको छ।  बम आक्रमणमा संलग्न रहेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्। कजान राजधानी मस्कोबााट ८२० किलोेमिटर दुरीमा पर्छ। 

आक्रमणमा कैयौं बालबालिका घाइते भएका छन्। उनीहरुको उद्धार भइरहेको रुसी अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ।
त्यस्तै घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। आक्रमणकारी युवकसँग हतियार बोक्न पाउने अनुमतिपत्र ( लाइसेन्स) भएको अधिकारीले बताएका छन्। बीबीसी
 

प्रकाशित: May 11, 2021| 09:35 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।