बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शुक्रराज अस्पतालमा एक्ट्रक्सन किट अभाव, स्थगित भयाे पीसीआर परीक्षण

शुक्रराज अस्पतालमा एक्ट्रक्सन किट अभाव, स्थगित भयाे पीसीआर परीक्षण

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण स्थगित भएको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण स्थगित भएको छ। अस्पतालले एक सूचना जारी गर्दै विशेष कारणले पीसीआर बन्द गरिएको जनाएको छ। 

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार एक्ट्रक्सन किटको अभावमा पीसीआर परीक्षण बन्द गरिएको हो।

डा. राजभण्डारीले नेपालसमयसँग भने, ‘एक्ट्रक्सन किट सकिएको छ, अब २–३ दिनमा किट आएपछि पीसीआर परीक्षण पनि पुनः सुरु हुन्छ।’

प्रकाशित: May 11, 2021| 05:33 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।