बिहीबार, भदौ ११, २०८३

मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु भएको छ। अहिले बेलुकी साढे ६ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ। अहिले बेलुकी साढे ६ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।

५ बजेका लागि बैठक बोलाइएको भए पनि प्रतिनिधिसभाको बैठक सकिन समय लागेकाले ढिला भएको हो। 

संसद्मा विश्वासको मत पाउन नसकेका प्रधानमन्त्री ओलीले बिहानै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। मन्त्रिपरिषद् बैठकको एजेण्डा भने सार्वजनिक भएको छैन।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत नपाएसँग सरकार कामचलाउ रुपमा परिणत भइसकेको छ। अर्को सरकार नबन्दासम्म यी सरकारले कामचलाउ रुपमा काम गर्नेछ।

प्रकाशित: May 10, 2021| 13:11 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।