मंगलबार, साउन १९, २०८३

छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरूको योग्यताक्रम प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरूको योग्यताक्रम प्रकाशित गरेको छ।
 |  शनिबार, वैशाख २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरूको योग्यताक्रम प्रकाशित गरेको छ।

मन्त्रालयले गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज बैतडी, कलेज अफ साइन्स फूलबारी दाङ र पृथु टेक्निकल कलेज लमही दाङका लागि उम्मेदवारहरूको योग्यताक्रम प्रकाशित गरेको हो।

प्रकाशित: May 08, 2021| 06:28 शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्