बुधबार, चैत ११, २०८२

विश्व कप २०१८: कुन स्टेडियममा कहिले कुन गेम ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- फुटबल प्रेमीका लागि बहुप्रतिक्षित समय जुन १४ आउन १० दिन मात्रै बाँकी छ । अहिले फुटबलका फ्यानहरुले आफ्ना समर्थक खेलाडी र देशका जर्सी लगाएर सामाजिक सञ्जालका भित्ताहरु रंगाउन थालेका छन् । विश्वकप कहाँ कसरी हेर्ने भनेर योजना बनाउदै छन् । 

जुन १४ देखि जुलाइ १५ सम्म रसियामा हुने २१ ‌औं संस्करणको फिफा विश्वकप-२०१८ ले नेपाली फुटबल पारखीहरुलार्इ पनि निकै उत्साहित बनाएको छ ।  ३२ टिम सहभागी हुने विश्वकप २०१८ रसियाका ११ सहरकमा सञ्चालन हुनेछ । १२ वटा स्टेडियममा ६५ म्याच हुनेछन् । 

कुन स्टेडियममा कहिले, कुन गेम ?

लुज्निकि स्टेडियम, मस्को


विश्वकप २०१८ को रसिया र साउदी अरेबियाबीचको उद्घाटन खेल रसियाको राजधानी मस्कोस्थित रसियन राष्ट्रिय रंगशाला लुज्निकि स्टेडियममा हुनेछ । 
सिट क्षमता: ८०,०००
म्याच विवरण
जुन १४, २०१८ १८:०० रसिया भेर्सेस साउदी अरेबिया - समूह ए

जुन १७, २०१८ १८:०० जर्मनि भर्सेस मेक्सिको - समूह एफ

जुन २०, २०१८ १५:०० पोर्चुगल भर्सेस मोरोक्को - समूह बि

जुन २६, २०१८ १७:०० डेनमार्क भर्सेस फ्रान्स - समूह सी

जुलार्इ १, २०१८ १७:०० १बि भर्सेस २ ए - राउण्ड अफ १६

११ जुलार्इ २०१८ २१:०० डब्लु ५९ भर्सेस डब्लु ६० - सेमिफाइनल 

१५ जुलार्इ २०१८ १८:०० डब्लु ६१ भर्सेस डब्लु ६२ - फाइनल

सेन्ट पिटर्सबर्ग स्टेडियम, सेन्ट पिटर्सबर्ग
सिट क्षमता: ६७, ००० 


म्याच विवरण

जुन १५, २०१८ १७:०० मोरोक्को भर्सेस इरान - समूह बि

जुन १९, २०१८ २१:०० रसिया भर्सेस इजिप्ट - समूह ए

जुन २२, २०१८ १५:०० ब्राजित भर्सेस कोस्टारिका - समूह इ

जुन २६,२०१८ २१:०० नाइजेरिया भर्सेस अर्जेन्टिना - समूह डि

जुलार्इ ३, २०१८ १७:०० १ एफ भर्सेस २ इ - राउण्ड अफ १६

जुलार्इ १०, २०१८ २१:०० डब्लु ५७ भर्सेस डब्लु ५८ – सेमीफाइनल

जुलार्इ १४, २०१८ १७:०० एल ६१ भर्सेस एल ६२ – थर्ड प्लेस

फिस्ट स्टेडियम, सोची

सिट क्षमता: ४८,०००


म्याच विवरण

जुन १५, २०१८ २१:००० पोर्चुगल भर्सेस स्पेन - समूह बी

जुन १८, २०१८ १८:०० बेल्जियम भर्सेस पानामा - समूह जी

जुन २३, २०१८ १८:०० जर्मनी भर्सेस स्वीडेन - समूह एफ

जुन २६, २०१८ १७:०० अस्ट्रेलिया भर्सेस पेरु - समूश सि

जुन ३०, २०१८ २१:०० १ए भर्सेस २ बि - राउण्ड अफ १६

जुलार्इ ७, २०१८ २१:०० डब्लु ५१ भर्सेस डब्लु ५२ - क्वाटर फाइनल

एकाटेरिनबर्ग एरेना, एकाटेरिनबर्ग 

सिट क्षमता : ४५,०००

म्याच विवरण

जुन १५, २०१८ १७:०० इजिप्ट भर्सेस उरुग्वे - समूह ए

जुन २१, २०१८ १७:०० फ्रान्स भर्सेस पेरु - समूह सि

जुन २४, २०१८ २०:०० जापान भर्सेस सेनेगल - समूह एच

जुन २७, २०१८ १९:०० मेक्सिको भर्सेस स्वीडेन - समूह एफ

कजान एरेना, कजान

सिट क्षमता: ४५,०००
म्याच विवरण

जुन १६, २०१८ १३:०० फ्रान्स भर्सेस अष्ट्रेलिया - समूह सि

जुन २०, २०१८ २१:०० इरान भर्सेस स्पेन - समूह बी

जुन २४, २०१८ २१:०० पोल्याण्ड भर्सेस कोलम्बिया - समूह एच

जुन २७, २०१८ १७:०० कोरिया रिपब्लिक भर्सेस जर्मनी - समूह एफ

जुन ३०, २०१८ १७:०० १सि भर्सेस २ डि - राउण्ड अफ १६

जुलार्इ ६, २०१८ २१:०० डब्लु ५३ भर्सेस डब्लु ५४ - क्वाटर फाइनल

निज्नी नोभ्गोरोड स्टेडियम, निज्नी नोभ्गोरोड

सिट क्षमता: ४५, ०००

म्याच विवरण

जुन २८, २०१८ १५:०० स्वीडेन भर्सेस कोरिया रिपब्लिक - समूह एफ

जुन २१, २०१८ २१:०० अर्जेन्टिना भर्सेस क्रोएसिया - समूह डि

जुन २४, २०१८ १५:०० इङ्ल्याण्ड भर्सेस पानामा - समूह जी

जुन २७, २०१८ २१:०० स्वीजरल्याण्ड भर्सेस कोस्टारिका - समूह इ

जुलार्इ १, २०१८ १७:०० १डि भर्सेस २ सि - राउण्ड अफ १६

जुलार्इ ६, २०१८, १७:०० डब्लु ४९ भर्सेस डब्लु ५० - क्वाटर फाइनल

रोस्टोभ एरेना, रोस्टोभ अन डन
सिट क्षमता : ४५, ००० 

म्याच विवरण

जुन १७, २०१८ २१:०० ब्राजिल भर्सेस स्वीजरल्याण्ड - समूह इ

जुन २०, २०१८ १८:०० उरुग्वे भर्सेस साउदी अरेबिया  समूह ए

जुन २३, २०१८ २१:०० कोरिया रिपब्लिक भर्सेस मेक्सिको - समूह एफ

जुन २६, २०१८ २१:०० आइस्ल्याण्ड भर्सेस क्रोएसिया - समूह डि

जुलार्इ २, २०१८ २१:०० २ जी भर्सेस २ एच - राउण्ड अफ १६

समरा एरेना, समरा

सिट क्षमता: ४५, ०००
म्याच विवरण

जुन १७, २०१८ १६:०० कोस्टारिका भर्सेस सर्बिया - समूह इ

जुन २१, २०१८ १९:०० डेनमार्क भर्सेस अष्ट्रेलिया - समूह सि

जुन २५, २०१८ १८:०० उरुग्वे भर्सेस रसिया - समूह ए

जुन २८, २०१८ १८:०० सेनेगल भर्सेस कोलम्बिया - समूह एच

जुलार्इ २, २०१८ १८:०० १इ भर्सेस २ एफ - राउण्ड अफ १६

जुलार्इ ७, २०१८ १८:०० डब्लु ५५ भर्सेस डब्लु ५६ - क्वाटर फाइनल

मोर्डोभिया एरेना, सरन्स्क

सिट क्षमता : ४५,०००
म्याच विवरण

जुन १६, २०१८ १९:०० पेरु भर्सेस डेनमार्क - समूह सि

जुन १९, २०१८ १८:०० कोलम्बिया भर्सेस जापान - समूह एच

जुन २५, २०१८ २१:०० इरान भर्सेस पोर्चुगल - समूह बि

जुन २८, २०१८ २१:०० पानामा भर्सेस ट्युनिसिया - समूह जी

भोल्गोग्राड स्टेडियम, भोल्गोग्राड
सिट क्षमता : ४५, ०००

म्याच विवरण

जुन १८, २०१८ २१:०० ट्यु निसिया भर्सेस इङ्ल्याहण्डस - समूह जी

जुन २२, २०१८ १८:०० नाइजेरिया भर्सेस आइसल्याण्ड - समूह डि

जुन २५, २०१८ १७:०० साउदी अरेबिया भर्सेस इजिप्ट - समूह ए

जुन २८, २०१८ १७:०० जापान भर्सेस पोल्याण्ड - समूह एच

स्पार्टक स्टेडियम, मस्को

सिट क्षमता : ४५, ००० 

म्याच विवरण

जुन १६, २०१८ १६:०० अर्जेन्टिना भर्सेस आइसल्याण्ड - समूह डि

जुन १९, २०१८ १५:०० पोल्याण्ड भर्सेस सेनेगल - समूह एच

जुन २३, २०१८ १५:०० बेल्जियम भर्सेस ट्युनिसिया - समूह बि

जुन २६, २०१८ १७:०० सर्बिया भर्सेस ब्राजिल - समूह सी

जुलार्इ ३, २०१८ २१:०० १एच भर्सेस २ जी - राउण्ड अफ १६

कलिनिनग्राड स्टेडियम, कलिनिनग्राड

सिट क्षमता : ३५,२११२

म्याच विवरण

जुन १६, २०१८ २१:०० क्रोएसिया भर्सेस नाइजेरिया - समूह डि

जुन २२, २०१८ २०:०० सर्बिया भर्सेस स्वीजरल्याण्ड - समूह इ

जुन २५, २०१८ २०:०० स्पेन भर्सेस मोरक्को - समूह बि

जुन २८ २०१८ २०:०० इङ्ल्याण्ड भर्सेस बेल्जियम - समूह जी
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।