बुधबार, चैत ११, २०८२

राष्ट्रपति रनिङ शिल्डमा कैलालीको बर्चश्व

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
धनगढी- प्रदेश ७ स्तरिय १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली प्रथम भएको छ । 

दुई दिन सम्म धनगढीमा चलेको प्रतियोगितामा बिभिन्न प्रतिष्प्रर्धामा २६ स्वर्ण, १६ रजत र छ कास्य पदक सहित कैलाली प्रथम भएको हो । कैलालीले एथ्लेटिक्समा ११, कराँतेमा छ, ताईक्वान्दोमा तीन, उसुमा पाँच, कवड्डी पुरुषमा एक गरी २६ स्वर्णपदक जितेको हो । 

यस्तै एथ्लेटिक्समा १०, कराँते र ताईक्वान्दोमा दुई/दुई तथा, भलिबल महिला पुरुष, कवड्डी र उसुमा एक/एक गरी १८ स्वर्ण, १५ रजत र नौ कास्य पदक प्राप्त गरी कञ्चनपुर दोस्रो भएको छ । डडेलधुराले एथ्लेटिक्समा दुई स्वर्ण र आठ कास्य पदक प्राप्त गरी तेस्रो भएको छ । प्रतियोगितामा अन्य कुनै पनि जिल्लाले स्वर्ण पदक हातपार्न सकेनन् । 

प्रतियोगिताका पदक बिजेता खेलाडीलाई प्रदेश सांसद प्रकास रावलले पदक, मेडल तथा प्रमाण पत्र वितरण गरे । प्रतियोगिताको आगामी ११ औँ सस्करण बैतडीमा हुने छ ।   

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।