आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु

महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्य नासिकको एक अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

National life

काठमाडौं– भारतको महाराष्ट्र राज्य नासिकको एक अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु भएको छ।

अस्पतालमा १५० जना बिरामी उपचाररत थिए। तीमध्ये २३ जना भेन्टिलेटरमा उपचार गराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ट्यांकरबाट अक्सिजन भर्ने बेलामा लिक भएको समाचारमा जनाइएको छ।
 

प्रकाशित: Apr 21, 2021| 09:21 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।