काठमाडौं– टीभीएस मोटर कम्पनीले नेपालमा हुन लागेको पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजन गर्ने भएको छ। उक्त कार्यक्रम टीभीएस मोटर कम्पनीको ब्लुतुथ जडित स्कूटर टीभीएस एनटीओआरक्यू १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको कम्पनीले जनाएको छ।
उक्त खेलेको रेजिस्टेसन वैशाख ५ देखि सुरु भएको छ। जसबाट तीन जना भाग्यशाली विजेताहरुले टीभीएस एनटीओआरक्यू १२५ सुपर स्कोडा एडीसन स्कूटर जित्ने मौका पाउनेछन् ।