मंगलबार, चैत १०, २०८२

पर्सामा मात्रै ३९ जना कोरोना संक्रमित थपिए 

वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आज (शनिबार) एकैदिनमा पर्सामा १९ महिला सहित ३९ जनामा कोरोना पुष्टि भएको छ।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

National life
Laxmi sunrise bank
kumari

पर्सा- वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आज (शनिबार) एकैदिनमा पर्सामा १९ महिलासहित ३९ जनामा कोरोना पुष्टि भएको छ।

बारा र पर्साका ९० जनामा गरिएको परीक्षणमा ४५ जनामा कोरोना पोजेटिभ पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।

संक्रमितमध्ये पर्सा जिल्लाका ३९ जना र बाराका ६ जना रहेका छन्। आज संक्रमित पुष्टि भएकामध्ये ६ वर्षीय बालकसहित ८२ वर्षका वृद्धसम्म रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Apr 17, 2021| 14:27 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्