मंगलबार, चैत १०, २०८२

भारतमा एकै दिनमा दुई लाख संक्रमित थपिए, एक हजारबढीको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ।

National life

पछिल्लो २४ घण्टामा भारतमा करिब २ लाख नयाँ संक्रमित थपिएका छन् भने एक हजारभन्दा बढीको मृत्यु भएको छ।

वल्डोमिटरको तथ्यांक अनुसार भारतमा एक दिनमा  १ लाख ९९ हजार ५ सयस ६९ जना नयाँ संक्रमित थपिएका छन् भने  १ हजार  ३७ जनाको मृत्यु भएको छ।

भारतमा नयाँ संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ भने संक्रमित निको हुने संख्यामा निकै कम छ।

भारतमा पछिलाने २४ घण्टामा ९३ हजार ४ ससय १८ जनाले कोरोना जितेका छन्। कूल संक्रमित संख्या १ करोड ४० लाख ७० हजार ८ सय ९० पुगेको छ।

Laxmi sunrise bank
kumari

कोरोना भाइरसका कारण भारतभर अहिलेसम्म १ लाख ७३ हजार १ सय ५२ जनाको मृत्यु भएको छ। हालसम्म कूल १ करोड २४ लाख २६ हजार १ सय ४६ जना संक्रमण मुक्त भइसकेका छन्।

प्रकाशित: Apr 15, 2021| 03:21 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्