बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय महिला ह्यान्डबलको उपाधिका लागि सशस्त्र र आर्मी भिड्ने

राष्ट्रिय महिला ह्यान्डबलको उपाधिका लागि सशस्त्र र आर्मी भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
जनकपुरधाम- पहिलो मिनी गिरी राष्ट्रिय महिला ह्यान्डबलको उपाधिका लागि दुई विभागीय टिम नेपाल आर्मी र सशस्त्र प्रहरी भिड्ने भएका छन् । 

जनकपुरमा जारी खेलअन्तर्गत् बिहीबार भएको सेमिफाइनलमा पोखरालाई २४-२ गोल अन्तरले पराजित गर्दै सशस्त्रले फाइनल यात्रा तय गरेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी सशस्त्रकी पार्वती चौधरी बेस्ट प्लेयर बनिन् ।  

बिहीबारै भएको अर्को सेमिफाइनलमा उदयपुरलाई ३२-२ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगितामा आर्मीकी शान्किला राई बेस्ट प्लेयर भइन् । 

दुई विभागीय टोलीबीचको शुक्रबार हुने खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । 

ह्यान्डबल संघ धनुषाले १५ जेठदेखि जनकपुरमा आयोजना गरेको प्रतियोगितामा आठ टाेलीकाे सहभागिता छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।