शुक्रबार, असोज ९, २०८३

एसबिआई बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता

 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबिच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका १९ वठा आउटलेठमा कार्ड प्रयोगबापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।।

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काबीच सम्पन्न भएको छ।

प्रकाशित: Mar 26, 2021| 07:32 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्