शुक्रबार, असोज ९, २०८३

बैंक अफ काठमाण्डूको परिस्कृत मोबाइल बैंकिङ सेवा

 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– बैंक अफ काठमाण्डूले आफ्नो मोबाइल बैंकिङ सेवालाई परिस्कृत गरेको छ। अब ग्राहकलाई डिजिटल कारोबार गर्न अझ सहज हुने विश्वास बैंकले लिएको छ।

विश्व बैंकिङ बजारमा परिचित ओम्नी च्यानल सेवा बैंक अफ काठमाण्डूका खातावाहक ग्राहक तथा बैंकमा खाता नभएका सबैले उपयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकको परिस्कृत सेवा मोबाइल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ। 
 

प्रकाशित: Mar 26, 2021| 07:25 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्