बुधबार, चैत ११, २०८२

क्रिकेटर ज्ञानेन्द्र इसेवाको ब्रान्ड एम्बेसेडर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल 'पेमेन्ट गेट-वे इसेवा'को ब्रान्ड एम्बेसेडर बनेका छन् । मल्ल र एफवन सफ्टका अध्यक्ष विश्वास ढकालले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै ज्ञानेन्द्रलाई एम्बेसेडर बनाएका हुन् । 

ज्ञानेन्द्रले कर्पोरेट क्षेत्रले खेलाडीको हौसला बनाउन यस्तो गतिविधि सञ्चालन गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनी एक वर्षसम्म इसेवाको ब्रान्ड एम्बेसडर रहनेछन् ।

इसेवाले यसअघि क्रिकेट खेलाडी प्रदीप ऐरी, अभिनाश कर्ण, मेहबुब आलमसँग सहकार्य गरेको थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।