शुक्रबार, असोज ९, २०८३

जोशीलाई कर्णाली साधना सम्मान, ‘मोहपथ’ लाई कृति पुरस्कार

शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गरिने भएको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

सुर्खेत– शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गरिने भएको छ।

जोशीले कर्णालीलाई चिनाउन गरेको योगदानको कदर गर्दै कर्णाली साहित्य समाजले सम्मान गर्न लागेको हो।

५० हजार राशीको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ ललित विष्टको कथासंग्रह ‘मोहपथ’ ले पाउने भएको छ। 

२०७६ सालमा प्रकाशित कृतिमध्येबाट ‘मोहपथ’ कर्णाली साहित्य समाज कृति पुरस्कारका लागि छनोटमा परेको हो। यो कर्णाली प्रदेशकै ठूलो पुरस्कार राशिको साहित्यक पुरस्कार हो।

२५ हजार राशिको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ लोकसाधक प्रेमदेव गिरी पाउने भएका छन्। आउँदो ११ गते सम्मान र पुरस्कृत प्रदान गरिने कर्णाली साहित्य समाज सुर्खेतका अध्यक्ष अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए।

 

प्रकाशित: Mar 18, 2021| 12:26 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।