शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • म्यानमारमा जारी सैनिक हिंसाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

म्यानमारमा जारी सैनिक हिंसाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

म्यानमारमा भएको सैनिक कुका विरुद्ध शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरिएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– म्यानमारमा भएको सैनिक कुका विरुद्ध शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरिएको छ।

National life

प्रतिगमन विरुद्ध बृहत् नागरिक आन्दोलनको अगुवाइमा भएको प्रदर्शनमा सहभागीले म्यानमारमा सैनिक हिंसा बन्द गरी लोकतन्त्र पुनर्बहालीको माग गरेका छन्।

प्रदर्शनमा सहभागीले म्यानमारमा सैनिक हिंसा बन्द गर्न र नरसंहार अन्त्य गर्न माग गरेका छन्। सैनिक शासनको विरोधमा भएको प्रदर्शनमा म्यानमारमा झन्डै ५० जना नागरिकको मृत्यु भइसकेको छ।

त्यहाँ निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता  नियन्त्रणमा लिएकाे हाे।

Shivam cement

प्रकाशित: Mar 05, 2021| 06:47 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।