बिहीबार, भदौ १८, २०८३

सत्यको जित भयो, मुलुक दुर्घटनाबाट बच्यो : पौडेल 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलासँगै सत्यको जित भएको बताएका छन्। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलासँगै सत्यको जित भएको बताएका छन्। 

सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै उनले मुलुकलाई अदालतले ठूलो दुर्घटनाबाट जोगाएको बताएका हुन्। 

उनले भनेका छन्, ‘यसले न्यायालयमाथिको जनविश्वास बढाएको छ, सम्मानित न्यायमूर्तीलाई विशेष धन्यवाद।’ 

पौडेलले अब प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। ओलीलाई सत्तामा बस्ने अधिकार नभएको पौडेलको भनाइ छ।
 

प्रकाशित: Feb 23, 2021| 13:38 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।