बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको दुस्साहसलाई सर्वोच्चले खारेज गरेको छ : गगन थापा

प्रधानमन्त्रीको दुस्साहसलाई सर्वोच्चले खारेज गरेको छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहसलाई सर्वोच्च अदालतले खारेज गरिदिएको प्रतिक्रिया दिएका छन्। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहसलाई सर्वोच्च अदालतले खारेज गरिदिएको प्रतिक्रिया दिएका छन्। 

सर्वोच्चले प्रधानमन्त्रीको निर्णय बदर गरेपछि थापाले यस्तो बताएका हुन्।

उनले ट्विट गर्दै भनेका छन्, ‘हामी सबैलाई बधाई ! संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

प्रकाशित: Feb 23, 2021| 13:05 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।