बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजीनामा दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको सुझाव

राजीनामा दिन प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको सुझाव

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला आउनु जनताको जित रहेको प्रतिक्रिया दिएका छन्। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला आउनु जनताको जित रहेको प्रतिक्रिया दिएका छन्। 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्थापना गर्ने फैसला गरेपछि मुख्यमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले यो फैसलासँगै न्यायपालिकामाथिको विश्वास झनै बढेर जाने बताए । 

उनले भने, ‘यो लोकतन्त्रको जित हो, जनतको जित हो। सर्वोच्चको फैसला बिल्कुलै सही फैसला हो।’ मुख्यमन्त्री राउतले नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए।

प्रकाशित: Feb 23, 2021| 12:52 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।