बिहीबार, भदौ १८, २०८३

संसद् विघटनबारे फैसला सुनाउँदै सर्वोच्च अदालत 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटबारे सर्वोच्च अदालतले फैसला सुनाएको छ। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटबारे सर्वोच्च अदालतले फैसला सुनाएको छ। 

अदालतमा परेका १३ वटा रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले फैसला सुनाएको हो। अहिले प्रधान न्यायाधीशले फैसला सुनाइरहेका छन्। 
 

प्रकाशित: Feb 23, 2021| 12:10 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।