बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहाडमा हल्का वर्षा र हिमालमा हिमपात, पर्सिबाट मौसम सफा रहने

पहाडमा हल्का वर्षा र हिमालमा हिमपात, पर्सिबाट मौसम सफा रहने

आगामी दुई दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ। 
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– आगामी दुई दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ। 

आज प्रदेश १ र प्रदेश २ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

भोलिसम्म पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहे पनि पर्सि आइतबारबाट भने मौसम सामान्यता सफा रहने महाशाखाको भनाइ छ।

प्रकाशित: Feb 19, 2021| 01:16 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।