बिहीबार, भदौ १८, २०८३

टुँडीखेलवरिपरि मानव साङ्लो प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज बिहीबार काठमाडौंको टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर प्रदर्शन गरेको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज बिहीबार काठमाडौंको टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर प्रदर्शन गरेको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत उक्त समूहले महँगी, भ्रष्टाचार, महिला हिंसा, प्रतिगमनलगायतको विरोधमा मानव साङ्लो बनाएर प्रदर्शन गरेको हो। 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल–नेपाल समूह सडकमा छ।

प्रकाशित: Feb 18, 2021| 11:15 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।