आइतबार, वैशाख २७, २०८३

महारानी एलिजाबेथका पति फिलिप अस्पताल भर्ना

ड्युक अफ एडिनबरा प्रिन्स फिलिप अस्पताल भर्ना भएका छन्।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

National life

काठमाडौं– ड्युक अफ एडिनबरा प्रिन्स फिलिप अस्पताल भर्ना भएका छन्। ९९ वर्षीय फिलिप लण्डनस्थित किङ एडवर्ड अस्पतालमा भर्ना भएका हुन्। 

उनी बेलायती महारानी एलिजाबेथका पति हुन्। बीबीसीका अनुसार फिलिप मंगलबारदेखि असहज महसुस गरिरहेका थिए। 
 

प्रकाशित: Feb 17, 2021| 16:48 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।