शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारगरथी हत्याको अभियुक्त पक्राउ पर्ने क्रममा छ : गृहमन्त्री थापा 

भारगरथी हत्याको अभियुक्त पक्राउ पर्ने क्रममा छ : गृहमन्त्री थापा 

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिको नजिक प्रहरी पुगिसकेको बताएका छन्। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिको नजिक प्रहरी पुगिसकेको बताएका छन्। 

गृह मन्त्रालयमा आज सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री थापाले उक्त घटनामा सरकार गम्भीर रहेको बताए।

कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर छानबिन टुंगोमा पुर्याउने प्रक्रिया अघि बढेको जानकारी दिए।
 
महिला कानुन व्यवसायीहरुले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्र बुझाएका छन्।
 

प्रकाशित: Feb 16, 2021| 08:17 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।