शुक्रबार, भदौ १९, २०८३

६ महिनासम्म काठमाडौंमा निःशुल्क मिर्गौला परीक्षण

काठमाडौं महानगरपालिकाले महानगरभित्र बसोबास गर्ने सबैको निःशुल्क मिर्गौला जाँच अभियान सञ्चालन गर्ने भएको छ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरभित्र बसोबास गर्ने सबैको निःशुल्क मिर्गौला जाँच अभियान सञ्चालन गर्ने भएको छ। 

काठमाडौं महानगरपालिका र मिर्गौला बचाऔं अभियानको संयुक्त प्रयासमा अभियान चलाउन लागिएको महानगरले जनाएको छ। अभियान फागुन ५ गतेदेखि ६ महिनासम्म चल्नेछ।

अभियानअन्तर्गत महानगरमा बसोबास गर्नेले महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसाब परीक्षण गराएर मिर्गौलाको जाँच गराउन सक्नेछन्।
 

प्रकाशित: Feb 16, 2021| 07:15 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।