आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– महालक्ष्मी विकास बैंक लि. कोे माघ २९ गते बसेको सञ्चालक समितिको ४७५ औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायम मुकायमप्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ। 

१२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकमा २५ वर्षको बैकिङ अनुभव छ। 
                                        
 

प्रकाशित: Feb 14, 2021| 11:19 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्