शुक्रबार, भदौ १९, २०८३

तराईमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात

उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का हिमपातको सम्भावना छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं – उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का हिमपातको सम्भावना छ।

अहिले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। 

पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएकाे छ।
 

प्रकाशित: Feb 14, 2021| 01:19 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।