शुक्रबार, असार ५, २०८३

‘अर्की निर्मला, भागरथी बनाइन सक्छु म’

मार्चमा प्रतीकात्मक शवयात्रा गरिएको थियो भने सेतो वस्त्र धारण गरेर मलामीहरु सहभागी भएका थिए।
 |  शुक्रबार, माघ ३०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं– महिलामाथि भइरहेको हिंसा र विभेदविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ। बृहत् नागरिक आन्दोलनको अगुवाइमा वसन्तपुरबाट सिंहदरबारसम्म महिला मार्च भएको हो। 

National life

मार्चमा प्रतीकात्मक शवयात्रा गरिएको थियो भने सेतो वस्त्र धारण गरेर मलामीहरु सहभागी भएका थिए।

Shivam cement

प्रकाशित: Feb 12, 2021| 11:28 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।