शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झलनाथ खनालको चेतावनी– झाँक्रीलाई तुरुन्तै नछाडे अकल्पनीय परिणाम

झलनाथ खनालको चेतावनी– झाँक्रीलाई तुरुन्तै नछाडे अकल्पनीय परिणाम

नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुशताको अर्को उदाहरण भएको बताएका छन्। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुशताको अर्को उदाहरण भएको बताएका छन्। 

नेपाल समयसँग छोटो कुराकानी गर्दै खनालले भने, ‘रामकुमारी झाँक्री नेपालको लोकतान्त्रिक आन्दोलनको प्रखर नेतृ हो। उनलाई घरमै गएर केपी  ओलीका प्रहरीले पक्राउ गरे। यो अनौठो र निन्दनीय घटना हो।’

गत पुस ५ गतदेखि देशमा निरंकुशताको छाया घुमिरहेको भन्दै उनले झाँक्रीको गिरफ्तारी त्यसैको अर्को उदाहरण भएको बताए। उनलाई तुरुन्त निःसर्त, र सम्मानपूर्वक नछोडिए अकल्पनीय परिणाम आउने चेतावनीे खनालले दिए।
 

प्रकाशित: Feb 11, 2021| 08:39 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।