शुक्रबार, भदौ १९, २०८३

झाँक्रीलाई भेट्न नेकपा नेताहरु प्रहरी कार्यालयमा

प्रहरी गिरफ्तारीमा परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई भेट्न नेताहरु पुगेका छन्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– प्रहरी गिरफ्तारीमा परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई भेट्न नेताहरु पुगेका छन्।

आज मध्यान्ह पक्राउ परेकी झाँक्रीलाई भेट्न नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता तथा केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठ तथा स्थायी कमिटी सदस्य योगेश भट्टराई महानगरीय प्रहरी अपराध महाशाखा पुगिसकेका छन्। अन्य नेताहरु पनि पुग्ने क्रममा छन्।

झाँक्रीलाई उनको निवास शंखमूलबाट लगेर बानेश्वरस्थित महाशाखामा राखिएको छ। 

प्रकाशित: Feb 11, 2021| 08:18 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।