आइतबार, वैशाख २७, २०८३

संंयुक्त राष्ट्रसंघका महासचिवले लगाए कोरोनाको खोप

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

National life

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन्।

७१ वर्षीय गुटेर्रेसले खोप लगाएपछि आफू भाग्यशाली र कृतज्ञ भएको बताएका छन्। साथै उनले सबैको लागि खोप यथोचित रुपमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन्।
 

प्रकाशित: Jan 29, 2021| 08:24 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।