शनिबार, असोज ३, २०८३

भूतपूर्व सैनिक सेवा समाजलाई हिमालयन बैंकको सहयोग 

हिमालयन बैंक लिमिटेडले चन्द्रागिरी नगरपालिका–७, बाणस्थली स्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– हिमालयन बैंक लिमिटेडले चन्द्रागिरी नगरपालिका–७, बाणस्थली स्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ। बैंकले उक्त संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा सो कम्प्युटर सेट हस्तान्तरण गरेको हो।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उक्त कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई  हस्तान्तरण गरे।
 

प्रकाशित: Jan 18, 2021| 08:40 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्