शनिबार, असोज ३, २०८३

एनआईसी एशिया बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभाद्वारा पारित गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस सेयर १ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभाद्वारा पारित गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस सेयर १ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी रू.११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा ०७७–१०–०५ देखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

प्रकाशित: Jan 18, 2021| 08:39 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्