शुक्रबार, असार ५, २०८३

प्रदूषित, धुम्म र खुल्दै गरेको काठमाडौं (फोटोफिचर)

विस्तारै आकाश खुलेको छ, प्रदूषण केही घटेको छ। दिन न्यानो हुन थालेको छ।
 |  शनिबार, पुस २५, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, पुस २५, २०७७

काठमाडौं यो साता काठमाडौं उपत्यकालाई प्रदूषणले गाँज्यो। त्यसै पनि काठमाडौं प्रदूषित सहर नै हो। त्यसमा पनि अहिले त जोखिमपूर्ण अवस्थामा पुगेको छ प्रदूषण।

National life

मध्य हिउँदको चिसोमा बढेको प्रदूषणले काठमाडौंबासी आक्रान्त बने। त्यसमाथि कोरोनाको कहर पनि सकिएको छैन। विस्तारै आकाश खुलेको छ, प्रदूषण केही घटेको छ। दिन न्यानो हुन थालेको छ।

हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले साताभर खिचेका केही तस्बिर

Shivam cement

प्रकाशित: Jan 09, 2021| 03:52 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।