शुक्रबार, असार ५, २०८३

पुसको साँझमा कुहिरोले ढाकेको पाटन (फाेटाे फिचर)

तुवाँलोले ढाकिरहेको उपत्यकाको पाटन क्षेत्रमा साँझ परेपछि कुहिरो लाग्दा छिट्टै अन्धकार भएको थियो। 
 |  सोमबार, पुस २०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, पुस २०, २०७७

काठमाडौं- साेमबार देशभर सामान्य बदली भएको छ। जलवायु तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भयो भने केही स्थानमा हल्का वर्षा भइरहेको छ।

National life

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि धुम्मिएको थियो। तुवाँलोले ढाकिरहेको उपत्यकाको पाटन क्षेत्रमा साँझ परेपछि कुहिरो लाग्दा छिट्टै अन्धकार भएको थियो। 

Shivam cement

प्रकाशित: Jan 04, 2021| 16:52 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।