बिहीबार, वैशाख ३१, २०८३

रचना रिमालको ‘तिमी मेरो धड्कन’ बजारमा

पछिल्लो समय गायन क्षेत्रमा  चर्चामा रहेकी गायिका रचना रिमालको नयाँ गीत ‘तिमी मेरो धड्नक’ सार्वजनिक भएको छ। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

National life

काठमाडौं– पछिल्लो समय गायन क्षेत्रमा  चर्चामा रहेकी गायिका रचना रिमालको नयाँ गीत ‘तिमी मेरो धड्नक’ सार्वजनिक भएको छ। 

रचनालाई स्वारमा साथ दिएका छन् संगीत संयोजकसमेत रहेका पुस्कर सुनुवारले। गीतका शब्द अमिर माबो र पासाङ तामाङले लेखेका हुन्।  

गायक सुनुवारकै युट्युब च्यानलबाट बजारमा ल्याइएको गीतको भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गरेका हुन्।

प्रकाशित: Dec 29, 2020| 06:18 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्