सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपाल पक्षले आज महासचिव छान्ने, तीन नेता आकांक्षी

दाहाल-नेपाल पक्षले आज महासचिव छान्ने, तीन नेता आकांक्षी

आज बस्ने केन्द्रीय कमिटी बैठकले तीन आकांक्षीमध्ये एकलाई महासचिवमा मनोनित गर्ने भएको छ । महासचिवका लागि भीम रावल,जनार्दन शर्मा र सुरेन्द्र पाण्डे आकांक्षी देखिएका छन्। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज महासचिव छान्ने भएको छ ।

आज बस्ने केन्द्रीय कमिटी बैठकले तीन आकांक्षीमध्ये एकलाई महासचिवमा मनोनित गर्ने भएको छ । महासचिवका लागि भीम रावल,जनार्दन शर्मा र सुरेन्द्र पाण्डे आकांक्षी देखिएका छन्। 

स्रोतका अनुसार महासचिवमा पाण्डे छानिने सम्भावना बलियो छ । पाण्डे तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए।

नेकपाका आधिकारिक महासचिव विष्णु पौडेल भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा छन् । 

प्रकाशित: Dec 24, 2020| 03:28 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।