सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाकाबन्दी हटाउँदा मेरो सरकार ढाल्नेहरु नै अहिले सक्रिय भए : ओली

नाकाबन्दी हटाउँदा मेरो सरकार ढाल्नेहरु नै अहिले सक्रिय भए : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी हटाएबापत सरकार ढालेकाहरुले नै पुनः आफूलाई हटाउन खोजेको आरोप लगाएका छन्।  
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी हटाएबापत सरकार ढालेकाहरुले नै पुनः आफूलाई हटाउन खोजेको आरोप लगाएका छन्।  

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै यस्तो बताएका हुन्। संविधान जारी भएपछि ओलीको नेतृत्वमा बनेको सरकार प्रचण्डले कांग्रेससँग मिलेर ढालेका थिए। 

नाकाबन्दीको सामना गरेर नेपालको पारवहनको सुविधा सुनिश्चित बनाएको र कहिलै नाकाबन्दी नहुने सुनिश्चित बनाएबापत मेरो नेतृत्वको सरकारलाई अपदस्थ गरिएको थियो,’ उनले भने, ‘अहिले पनि मलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन खोजियो। अहिले सन्दर्भ फरक भए पनि पात्र उनै हुन्।’

प्रकाशित: Dec 21, 2020| 10:02 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।