मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपक्षी दल भन्दा आफ्नै पार्टीका नेताले बढी विरोध गरे : प्रधानमन्त्री 

विपक्षी दल भन्दा आफ्नै पार्टीका नेताले बढी विरोध गरे : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूले विरोध गरेर काम गर्न नदिएको बताएका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूले विरोध गरेर काम गर्न नदिएको बताएका छन्। 

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी पार्टीभन्दा आफ्नै पार्टीका नेताहरूले बढी विरोध गरेको बताएका हुन्। 

वैधानिक प्रणालीबाट नेतृत्व हस्तान्तरण गर्न तयार नहुने र आरोपपत्र ल्याएर तल्लो तहसम्म पु¥याएर पार्टी विभाजनको रेखा कोरेको पनि ओलीले बताएका छन्।   

उनले सरकारविरुद्ध घेराबन्दी गर्नुपर्ने कुनै जायज कारण नभएको पनि बताएका छन्। 


 

प्रकाशित: Dec 21, 2020| 09:43 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।