सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रतिनिधिसभा विघटनलाई बदर गर्न माग राखी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनलाई बदर गर्न माग राखी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

संसद् विघटन गैरसंवैधानिक निर्णय भएको भन्दै कानुन व्यवसायीले रिट दर्ता गराएका हुन्। 

संविधानमा प्रतिनिधिसभा विघटन गर्न नमिल्ने प्रस्ट व्यवस्था हुँदाहुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विघटन गरेको कार्य उत्प्रेषणको आदेशबाट बदर गर्न रिटमा माग राखिएको छ। 

संविधानको पालन र संरक्षण गर्नुपर्ने प्रमुख कर्तव्यबाट राष्ट्रपति चुकेको रिटमा उल्लेख गरिएको छ। 

प्रकाशित: Dec 21, 2020| 09:43 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।