काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्रीले आइतबार संसद् विघठन गर्न सिफारिस गरेका थिए। उनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै सदर गरिदिइन्।
संसद् विघटनको निर्णयपछि प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना भइरहेको छ।