सोमबार, भदौ २२, २०८३

दाहाल-माधव नेपाल पक्षीय सांसदहरुको बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल पक्षीय सांसदहरुको बैठक संसद भवन बानेश्वरमा सुरु भएको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल पक्षीय सांसदहरुको बैठक संसद भवन बानेश्वरमा सुरु भएको छ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछिको परिस्थितिबारे छलफल गर्न दाहाल–नेपाल पक्षीय सांसदहरु बानेश्वरमा भेला भएका हुन्।

बैठकमा दाहाल र नेपाल निकटका अधिकांस नेता तथा सांसद उपस्थित भएका छन्। उपाध्यक्ष वामदेव गौतम भने उपस्थित भएका छैनन्।

गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल पनि उपस्थित छैनन्।

प्रकाशित: Dec 21, 2020| 09:17 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।